४ भाद्र २०७७, बिहिवार
सुदूरपश्चिममा आज थप १२९ जनामा कोरोना पुष्टि भएको छ । तीनवटा अस्पतालमा गरिएकोे परिक्षणमा १२९ जनामा संक्रमण देखिएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ६४ जना, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १८जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
हाल सम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार २१५ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर