फूलकाजी स्याङवो

४ भाद्र २०७७, बिहिवार


गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीको पहिरामा बेपत्ता भएकामध्ये विहिवार विहान थप तीनवटा शव भेटिएको छ । वर्ष १८ कि ललिता दोङ, वर्ष ४२ कि विवि रानी दोङ र वर्ष ५ को सानू कान्छा दोङको शव भेटिएको हो । । यो संगै पहिरोमा ज्यान गुमाउनेहरु २८ पुगेका छन् । ११ जना अझै बेपत्ता छन ।वेपत्ताहरुको खोजी भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर