३ भाद्र २०७७, बुधवार

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।


यो सँगै उपमहानगरमा कोरोना संक्रमितको संख्या १२७ पुगेको छ ।

हेर्नुहोस् थप विवरण :-

 

प्रतिक्रिया

सम्बन्धित खवर