२ भाद्र २०७७, मंगलवार
जिल्ला स्तरीय कोभड १९ संकट व्यवस्थापन केन्द्रको मंगलवार सन्धिखर्कमा बसेको बैठकले भोलि वुधवार बिहान ६ बजे देखि भदौ १० गते साझँ ६ वजे सम्म लकडाउन गर्ने निणर्य गरेको छ
लकडाउनको समयमा अन्य जिल्ला र जिल्लाभित्र पनि एम्बुलेन्स ,दमकल ,शव बाहन ,शुरक्षाकर्मि ,इन्धन ग्याँस ,अत्यावश्यक खाध पदार्थ स्वास्थ्य कर्मी रहेको सवारी साधन र जिल्ला प्रशासन कार्यालय बाट अनुमति प्राप्त सवारी साधन मात्र चल्नेछन तर साना ठुला सवारी साधन र मोटरसाइक चल्न नदिईने भएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर