२ भाद्र २०७७, मंगलवार

गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप दुईको शव भेटिएको छ । यो संगै पहिरोमा ज्यान गुमाउने २४ पुगेका छन् । १५ जना अझै बेपत्ता छन ।
आज ७२ बर्ष कि महिला शिर माइ दोङ्गको र एक जना महिलाको शवको पहिचान हुन बाँकी रहेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
शव फेला परिएकोमध्ये १३ जना पुरूष र ११ जना महिला रहेका छन । त्यसमध्ये १२ जना बालबालिमा रहेका छन ।े


प्रतिक्रिया

सम्बन्धित खवर