६ माघ २०७७, मंगलवार

ललितपुरको लुभुमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन ।


रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीले वताएको छ ।

मृतकको नजिकै सल्फस नामक विषको बट्टा पनि बरामद भएकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

उनीहरुबीच पाँच महिना अघि मात्रै विवाह भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर