३ माघ २०७७, शनिवार

पछिल्लो २४ घण्टामा २४० जना कोरोना संक्रमित थपिएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

याे सँगै नेपालमा संक्रमितकाे संख्या २ लाख ६७ हजार ५६ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ४७७ छ ।

हालसम्म निकाे हुनेको संख्या २ लाख  ६१  हजार ४४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ जना संक्रमितकाे मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमित मृतकको संख्या १९५४ पुगेको छ ।

थप सामग्री https://nayasanchar.com/corona-update-january16/

प्रतिक्रिया

सम्बन्धित खवर