
३ माघ २०७७, शनिवार
मलेसियामा शनिवार एक नेपालीले आत्महत्या गरेका छन ।
अछाम जिल्ला घुघरकोट साँफे नगरपालिका वडा न १० घर भई शाहआलमको सेक्सन यु १ मा विगत तीन वर्ष देखि कार्यरत कमल कुमार खड्काले आत्महत्या गरेका हुन ।
कमल नेपालमा रहेकि प्रेमिका संग मायाप्रेममा रहेको डायरीमा प्रेमिकाको नाममा विभिन्न सन्देशहरु समेत लेखेको भेटिएको साथीहरुले जानकारी गराएका छन ।