अस्ट्रेलियाले भारतविरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार पाँच विकेट गुमाएर २ सय ७४ बनाएको छ ।

मार्नस लाबुसेनको शतकमा अस्ट्रेलियाले बलियो सुरुवात लिएको हो ।लाबुसेनले १ सय ८ रन बनाए र यसमा ९ चौका सामेल थियो ।


दिनको खेल समाप्त हुँदा क्यामरुन ग्रिन २८ र कप्तान टिम पेन ३८ रन बनाएर खेलिरहेका छन् ।यसअघि पूर्व कप्तान स्टिभ स्मिथले ३६

र म्याथ्यु वेडले ४५ रन बनाए । चार टेस्टको सिरिज १–१ रोमाञ्चक मोडमा रहेको छ ।

लाबुसेनले १ सय ८ रन बनाए र यसमा ९ चौका सामेल थियो । दिनको खेल समाप्त हुँदा क्यामरुन ग्रिन २८ र कप्तान टिम पेन ३८ रन

बनाएर खेलिरहेका छन् ।

यसअघि पूर्व कप्तान स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन बनाए । चार टेस्टको सिरिज १–१ रोमाञ्चक मोडमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर