बर्दिया, २०७७ माघ १ गते

मधुवन नगरपालिका-४ माचड चोकबाट राजश्व छलि ल्याएको ३ ग्राम ७ सय ९० मिलिग्राम सुनका गहना र १ केजी ४ सय ४२.७३ ग्राम

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

चाँदीका गहना सहित कैलाली लम्की चुहा नगरपालिका-१ बस्ने २७ बर्षीय लक्ष्मीनिधि पौडेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंजबाट टिकापुरतर्फ जाँदै गरेको सु.प.प्र.०१-००८ प ६११३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ढिढरीबाट

खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक पौडेललाई उक्त परिमाणको सुन तथा चाँदीका गहना सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर