२८ पौष २०७७, मंगलवार

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पछिल्लो २४ घण्टामा थप १६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ३६४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १२ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ लाख ७९ हजार ८७९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख १० हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर