२८ पौष २०७७, मंगलवार

रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आरआर क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य रहेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

महानगरिय प्रहरी परिसरका अनुसार क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई कलेजवाटै पक्राउ गरिएको हो ।

ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यमाथि अभद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर