२८ पौष २०७७, मंगलवार
नेकपा विभाजन पश्चात एकले अर्कालाई कार्वाहिको श्रृखला अगाडि वढाईएका छन । सवैले आफुलाई वैधानिक भन्दै आईरहेका छन । विभाजनको असर सुदुर पश्चिम प्रदेशमा पनि परेको छ । हेरौ सुदुर पश्चिम प्रदेशको अहिले देखिएको अवस्था

कैलाली
अध्यक्ष : रतन थापा, ओली पक्ष
सचिव:  लाल बहादुर सोडारी, दाहाल-नेपाल समूह
कञ्चनपुर
अध्यक्ष:वीरबहादुर थापा, ओली समूह
सचिव:तारा लामा तामाङ, दाहाल_नेपाल समूह
डोटी
अध्यक्ष: चक्र मल्ल, दाहाल-नेपाल समूह
सचिव:जङ्ग विक, दाहाल-नेपाल समूह
बझाङ
अध्यक्ष:मीनबहादुर कुँवर, दाहाल-नेपाल समूह
सचिव:दमन भण्डारी, दाहाल-नेपाल समूह

डडेल्धुरा
अध्यक्ष: मानसिंह माल, दाहाल-नेपाल समूह
सचिव: वीरेन्द्र कुमार बस्नेत, दाहाल-नेपाल समूह
दार्चुला
अध्यक्ष:-गणेश सिंह खत्री, दाहाल-नेपाल समूह
सचिव:उदय बडाल, ओली समूह
बैतडी
अध्यक्ष: सुरेन्द्र पाल, ओली समूह
सचिव: प्रेम प्रकाश भट्ट, दाहाल-नेपाल समूह
अछाम
अध्यक्ष: शेरबहादुर कुँवर, दाहाल-नेपाल समूह
सचिव:झपट साउद, दाहाल-नेपाल समूह
बाजुरा
अध्यक्ष:कालीबहादुर शाही, ओली समूह
सचिव:भरत बुढा, ओली समूह ।

 

प्रतिक्रिया

सम्बन्धित खवर