२७ पौष २०७७, सोमवार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ ।कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जिन एक्सपर्ट विधिवाट परीक्षण गर्दा मन्त्री रावललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर