२१ पौष २०७७, मंगलवार

नेपाली चलचित्रका महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर फेरी एकै ठाउँमा देखिएका छन । पछिल्लो भागको मुन्द्रेको

कमेडी क्लबमा करिश्मा मानन्धर सगै महानायक राजेश हमाल देखिएका थिए । कार्यक्रममा राजेश हमाल र करिश्मा मानन्धरले काजी

र बसन्तीको भूमिकामा ठट्यौली पारामा रमाईलो गर्दै अभिनय गरेका थिए । करिश्मा र राजेशको यो ठट्यौली पारामा गरिएको

रमाईलोलाई सोशल मिडियामा धेरै दर्शकहरुले वर्षौंपछि यो जोडीलाई देख्न पाएकोमा खुशी पनि व्यक्त गरेका छन् । मुन्द्रेको कमेडी

क्लबमा गरिएको करिश्मा र राजेशको उक्त मजाकको केही अंशहरु हेर्नलाई तलको भिडियो लिंकमा क्लिक गर्नुहोला ।

 

प्रतिक्रिया

सम्बन्धित खवर