१९ पुस २०७७

अमेरिकामा एकैदिन २ हजार १०७ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५८ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३२ हजार २२७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख

८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९ लाख ४ हजार ७०१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २३

लाख ६१ हजार ३८७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ८१ लाख ८४ हजार ६३२ जनामध्ये २९ हजार २५८ जनाको

अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर