२०७७ श्रावण ३१, शनिबार

नेपाल कम्युनिष्ट पार्टिको विवाद मिलाउन गठन भएको कार्यदलको वैठक भैसेपाटिमा शुरु भएको छ । बैठक भैसेपाटीमा सुरु भएको र विवादित विषयमा सहमति खोज्न गृहकार्य भइरहेको एक नेताले जानकारी दिए । कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर