१५ पौष २०७७, बुधवार

प्रचण्डको निर्वाचन क्षेत्रका सांसद कृष्ण भुर्तेल ओली समुहमा फर्किएका छन । प्रतिनिधिसभा विघटन पछि (प्रचण्ड नेपाल) समुहमा लागेका उनी  ओली समुहमा फर्किएका हुन । । उनले वागमति प्रदेश सरकारविरुद्ध लगाईएको अविश्वासको प्रस्तावमा गरेको समर्थन समेत फिर्ता लिएका छन । भुर्तेल चीतवन ३(१) का प्रदेशसभा सांसद हुन । उनी हिजो मात्रै काठमाण्डौमा भएको (प्रचण्ड नेपाल) द्धारा आयोजित प्रर्दशनमा समेत सहभागि भएका थिए । उनले भने “आजैदेखि आफनो निर्चाचन क्षेत्रमा जबजका पक्षमा अभियान चलाउछु”

 

प्रतिक्रिया

सम्बन्धित खवर