१५ पौष २०७७, बुधवार

जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) आउँदो जनवरी २३ र २४ मा हुने विशेष महाधिवेशनमा प्रतिनिधि लागि फारम खुलेको छ । एनआरएनए आइसीसीको अनलाईनको माध्यमबाटको हुने विशेष महाधिवेशनमा प्रतिनिधि लागि फारम खुलेको हो ।
विशेष महाधिवेशनमा प्रतिनिधि रुपमा सहभागिताको निम्ति २०१९ को ९औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले सन् २०२१ जनबरी १ तारिखसम्म फाराम भरि सकेको हुनु पर्ने भन्ने आइसीसीको परिपत्र अनुसार सूचना प्रकाशित गरिएको एनआरएनए जापानका प्रबक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर