१३ पौष २०७७, सोमवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले एकताको पक्षमा गाउँगाउँमा परीक्षण अभियान शुरु गरेको छ । नेकपा बागलुङ जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँगाउँमा १३ दिने प्रशिक्षण, सङ्गठन विस्तार तथा भेटघाट अभियान शुरु गर्न थालिएको जानकारी दिएको हो । नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले केन्द्रमा नेकपाको दुई पक्ष भए पनि जिल्लाबाट एकताको सन्देश दिनका लागि यस्तो अभियान थालिएको  बताए । सापकोटाले भने, “हामी कसैको पक्षमा भन्दा पनि एकता र संविधानको रक्षाका लागि जनतामाझ जान थालेका हौँ ।”

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर