१२ पौष २०७७, आइतवार

प्रतिबन्धित लागुऔषध गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै पोखरामा विरोध सहित धर्ना गरिएको छ ।पोखराका युवाहरुले गाँजा बहुउपयोगी जडिबुटि भएको भन्दै आर्थिक उपार्जनको स्रोत बनाउन माग सहित पोखरा स्थित  अदालत अघि धर्ना दिएका हुन ।
युवाहरुले सर्वोच्च अघि देखि याली निकाली राष्ट्रबैंकचोक, शहिदचोक हुदैँ पुन अदालत अघि आइ समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर