१२ पौष २०७७, आइतवार

प्रचण्ड–नेपाल समूहको नेकपाका स्थायी समिति सदस्य देव गुरुङले देशलाई अस्थिरतामा लगेर सरकारले संकटकाल लगाउन सक्ने आशंका व्यक्त गर्नुभएको छ ।

https://amzn.to/4myfPN5

लमजुङ सदरमुकाम बेसीसहरमा प्रचण्ड–नेपाल समूहका जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलापछि सञ्चारकर्मीसँग बोल्दै नेता गुरुङले सरकार संकटकाल लगाउने तयारीमा पुगेको बताउनुभयो ।

गुरुङले संविधानमा व्यवस्था नै नभएको प्रतिनिधि सभा विघटन गरेर सरकारले विदेशी सेना भित्र्याउने बाटो खुला गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर