१२ पुष । संसद विघटनको विरोधमा जनता समाजबादी पार्टी (जसपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जसपाले आइतबार (आज) काठमाडौंको शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर