११ पौष २०७७, शनिवार

रसुवामा चिसो बढेपछि जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरीएको छ । गोसाईकुण्ड गाउँपालिकाले आप्नो ६ वटै वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।

चिसो बढेसँगै गाउँपालिकामा रहेका ७० वर्ष उमेर भन्दा माथिका   ४ सय ४२ जना वृद्धवृद्धालाईवितरण गरिएको गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष करग्याल्मो श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर