११ पौष २०७७, शनिवार

युगाण्डामा डुंगा दुर्घटना हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको तालमा डुंगा दुर्घटना भएको  छ । तीव्र गतिमा चलेको हावाले डुंगा डुबेको हुन सक्ने स्थानीय अधिकारीको आकलन छ । दुर्घटनामा परेका २१ जनालाई उद्धार गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर