२०७७ पुस १० गते

  महालक्ष्मी नगरपालिका-२३ धापाखेलस्थित धापाखेल जङगलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।
ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने दोलखा नगरपालिका-२ घर भएका ५५ बर्षीय गोमन घिमिरेले जङ्गलमा पत्कर सोर्ने क्रममा गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सो ठाउँमामा प्लाष्टिकभित्र राखेको अवस्थामा उक्त गोली फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर