१० पौष २०७७, शुक्रवार

नेपाल कम्युनिस्ट पार्टीकोप्रचण्ड नेपाल समूहले आजबाट आन्दोलन अगाडि बढाएको छ । आन्दोलन अन्र्तगत आज माइतीघर मण्डलामा उनीहरु केही बेर धर्नामा बसे । धर्नामा नेकपा प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल समेत सहभागी छन् । उनीहरु तीनैजना पूर्व प्रधानमन्त्री हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर