९ पौष २०७७, बिहिवार

नेकपा एमाले र नेकपा माओवादि एकिकरण हुदा ७७ मध्ये तत्कालीन एमालेले ४४ जिल्लामा नेतृत्व पाएको थियो भने तत्कालीन माओवादीको भागमा ३३ जिल्लाको नेतृत्व परेको थियो ।
यस्तै, लुम्बिनी प्रदेशका १२ अध्यक्षमध्ये पाँच जना ओली पक्षमा खुलेका छन् भने सात जना प्रचण्ड-माधव पक्षमा खुलेका छन् ।

यस्तो छ अवस्था :
रोल्पा :  सुरेन्द्र घर्ती, प्रचण्ड-माधव समूह

रुकुम :  (पूर्व) मेघबहादुर श्रेष्ठ, प्रचण्ड-माधव समूह

प्यूठान :  तुलसीराम शर्मा, प्रचण्ड- माधव समूह

अर्घाखाँची :  चेतनारायण आचार्य, ओली समूह

गुल्मी :  मधुकृष्ण पन्त, ओली समूह

पाल्पा :  नारायण आचार्य, ओली समूह

नवलपरासी : (पश्चिम) भविश्वर तिवारी, प्रचण्ड-माधव समूह

रुपन्देही :  शिवराज सुवेदी, ओली समूह

कपिलवस्तु :  झविलाल पोख्रेल, ओली समूह

दाङ :  टीकाराम खड्का, प्रचण्ड-माधव समूह

बाँके : आईपी खरेल, प्रचण्ड-माधव समूह

बर्दिया : भवनकुमार थारु, प्रचण्ड- माधव समूह

प्रतिक्रिया

सम्बन्धित खवर