९ पौष २०७७, बिहिवार
तनहुँ र स्याङजाका गरी पोखरामा दुई कोरोना सक्रमितको मृत्यु भएको छ ।
उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । तनहुँको म्याग्दे गाउँपालिका ५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका १ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो । तनहुँका पुरुषमा पुस ८ गते र स्याङजाकि महिलामा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर