७ पौष २०७७, मंगलवार

कर्णाली प्रदेश सरकारले फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायका लागि मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।  प्रदेश सरकारले थपिदिएसँगै अब राउटेहरुको भत्ता मासिक ५ हजार रुपैयाँ पुगेको छ।

https://amzn.to/4myfPN5

यसअघि नेपाल सरकारले उनीहरुलाई प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ भत्ता दिने गरेको थियो। नेपाल सरकारले पनि गुराँस गाउँपालिकालाई नै उक्त रकम पठाउने गरेको छ।

राउटे समुदाय हाल सुर्खेतको चिङ्गाड गाउँपालिका–५ हलेदीमा बसिरहेका छन्। ४५ परिवार रहेको यो समुदायमा १४५ जना सदस्य छन्।

प्रतिक्रिया

सम्बन्धित खवर