७ पौष २०७७, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टीले एकताको पहिलो महाधिवेशन आउँदो बैशाख २५ गते देखि २८ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । पार्टी कार्यसम्पादन समितिको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हिन्दु राज्य र राजसंस्था पुनः स्थापनाका लागि देशभर संघर्षको कार्यक्रम बैठकले सार्वजनिक गरेको भुवन पाठकले जानकारी दिनुभयो । पार्टीले पुस  १२ गते देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत हिन्दु राज्य र राजसंस्थाको माग गर्दै ज्ञापनपत्र बुझाउने र १७ गते काठमाडौंमा वृहत्त शक्ति प्रदर्शन गर्ने  निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर