७ पौष २०७७, मंगलवार

नेपाली फिल्म ‘वीर विक्रम २’ अब युट्युबमा हेर्न पाइने भएको छ। मंगलबार फिल्म सार्वजनिक भएको हो । फिल्ममा नाजिर हुसेन, पल शाह, वर्षा सिवाकोटी र बुद्धि तामाङ,देशभक्त खनाल, बिनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बूलगायत अन्य कलाकारको अभिनय देख्न पाइन्छ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बू र राजनराज सिवाकोटीको संगीतरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर