७ पौष २०७७, मंगलवार

नेकपाको प्रचण्ड–नेपाल समूहकोबैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर  माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।  प्रचण्ड र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ । स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर