७ पौष २०७७, मंगलवार

नेकपाको केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको हो ।  बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक समेत यो समुहले वोलाएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित खवर