७ पौष २०७७, मंगलवार

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले थपेका नयाँ ५५६ जना केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई आजै शपथ ग्रहण गराइएको सूर्य थापाले जानकारी दिए।

https://amzn.to/4myfPN5

यसअघि आजैको बैठकमा उनले १९७ जना पछि थप्ने गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए ।‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजो मनोनयन गर्नुभएको थियो’,  ‘उक्त नामावली अनुमोदन गर्न बैठकमा प्रस्ताव गर्नुभएको छ थापाले भने,

प्रतिक्रिया

सम्बन्धित खवर