७ पौष २०७७, मंगलवार

नेकपा उपाध्यक्ष बामदेब गौतमको  भैसेपाटी स्थित निवासमा नेकपा अध्यक्ष केपी ओली इतरका नेताहरुबीच छलफल भएको छ। छलफलमा गौतम, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।  छलफलमा नेता गौतमलाई मनाउने प्रयास भएको बुझिएको छ।  गौतमले ओली र दाहाल दुबैले बोलाएको केन्द्रीय कमिटीमा उपस्थित नहुने जनाएपछि गौतम निवासमै पुगेर नेताहरुले छलफल गरेको बुझिएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर