५ पौष २०७७, आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीइतरका स्थायी कमिटी सदस्यको बैठक बालुवाटारमा वस्न शुरु भएको छ । प्रधानमन्त्री ओली र उनीनिकट स्थायी समिति सदस्य भने बैठकमा सहभागी छैनन्।  यसअघि प्रचण्डसँगै रहेका रामबहादुर थापा ‘बादल’, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट  पनि बैठकमा सहभागी छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर