५ पौष २०७७, आइतवार

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दैछ । १ पुसमा बसेको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित भएको थियो । संसद विघटनको सिफारिस गरेपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा वस्न लागेको हो ।बैठकबाट प्रधानमन्त्री ओलीको कदमबारे औपचारिक धारणा सार्वजनिक गर्ने नेताहरुको भनाई छ । प्रधानमन्त्री ओलीमाथि अनुशासनको कारबाही गर्ने सम्मको संभावना समेत रहेको वताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर