
४ पौष २०७७, शनिवार
कञ्चनपुरको बेलौरी नगरपालिकामा पूर्ण लकडाउन गरिएको छ । आइतबारबाट लागू हुने गरी एक साताका लागि लकडाउन घोषणा गरिएको वडा नम्बर ४ का अध्यक्ष अर्जुन ढकालले जानकारी दिए ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS