४ पौष २०७७, शनिवार

कञ्चनपुरको बेलौरी नगरपालिकामा पूर्ण लकडाउन गरिएको छ । आइतबारबाट लागू हुने गरी एक साताका लागि लकडाउन घोषणा गरिएको वडा नम्बर ४ का अध्यक्ष अर्जुन ढकालले जानकारी दिए ।


ढकालका अनुसार एक सातासम्म विद्यालय, बजार, उद्योग सबै बन्द हुने छ । उखु ढुवानी गर्ने साधनलाई भने रोक लगाईएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर