४ पौष २०७७, शनिवार

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न गएका छन् । बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास गएका हुन् ।  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली आज विहान खुमलटार पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर