१पुष २०७७

मृगौला फेल भइ उपचारार्थ रहनु भएका लम्जुङ जिल्ला बेशिसहर  नगरपालीका  ४  पुरानकोट घर  भइ   हाल चितवन जिल्ला रत्ननगर नगरपालिका ९, बस्ने  कृष्णविलास ढुंगाना पोर्चुगलबाट  १ लाख २७ हजार ५५७ सहयोग पठाइएको छ ।


विगत  डेड वर्ष  भन्दा लामो समय देखि आफ्ना दुई वटै मृगौला फेल भई उपचार  हप्तामा २ पटक  डाईलसस ( Dialysis) गराईरहनु भएको दयनीय अवस्थालाई मध्यनजर गर्दै युरोपको पोर्चुगलका सामाजिक अगुवा  सुनिल  दुंगानाको  विशेष पहल र सहकार्यमा   आआफ्नो तर्फबाट सहयोग गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर