१ पुष २०७७

मलेसियामा काेराेनाकाे कारण आज ७ जनाकाे  मृत्यु भएकाे छ । त्यस्तै आज  १२९५  नयाँ संक्रमित थपिएका छन । मलेसियामा हालसम्म ८७ हजार ९१३ जनामा संक्रमण पुष्टि भएको छ भने  १४ हजार ७५१ जनामा सक्रिय संक्रमण रहेका छन ।


प्रतिक्रिया

सम्बन्धित खवर