१ पुस २०७७

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


पोखरा महानगरपालिका-१२  र पोखरा-१ का एक/एकजना पुरुषको मृत्यु भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर