३० मङ्सिर २०७७

मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको  छ संबैधानिक  परिषदको बैठक साँझ ५ बजेलाई सारेर प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् ।


पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला अप्ठ्यारोमा पुगेका प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णय गर्न सक्ने पनि आकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर