काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

काँग्रेसका पूर्व महामन्त्री सिटौलामा शुक्रबार गरिएको पीसीआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको नेता सिटौलाको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर