चर्चित लोक तथा दोहोरी  गायिका देवी घर्ती  र पछिल्लो समयका चर्चित सर्जक/ गायक श्रीधर अधिकारीको मनकी रानी  बजारमा अाएको छ,जुन गीतको लय ,शब्द श्रीधर अधिकारी को रहेको छ । गीतको संगीत संयोजन कृष्ण विक भान्जाले गरेका छन्  भने अभिनयमा  यम पाण्डे र सनम काउचा मगरलाई देख्न पाइन्छ । माया प्रेममा अाधारित रोईला गीतमा स्याङ्गजा र पाल्पाको माया, यात्राको क्रममा  भेटघाट भएको र माया प्रेम बसेको कुरालाई देखाईएको छ । सो गीतको छायांकन योगेश  शाक्यले गरेका छन् भने भिडियोको निर्देशन दिपक श्रेष्ठले गरेका हुन् ।

भिडियो सहित,


प्रतिक्रिया

सम्बन्धित खवर