२० माघ २०७७, मंगलवार

वैकुण्ठ महत र प्रिया भण्डारीको आवाजमा”  एकता तोडेर नजाउँ साथी हो “वोलको गित सार्वजनिक भएको छ ।
वैकुण्ठ महतको शब्द र संगीत रहेको गीतको एजेन्ज कमल सौरागको रहेको छ ।

गीतका शब्दहरु यस्ता छन…
ती सहीदको रगतले पोल्छ हामीलाई
ती घाइतेको आँशुले पोल्छ हामिलाई
अभियान छोडेर नजाउ साथि हो
एकता तोडेर नजाउ साथि हो
मुलबाटो मोडेर नजाऊ साथि हो

 

जनताका शत्रुले टाउको ठडाउदैछन
राष्ट्रका शत्रुले पाइला बढाऊदैछन
समाजबादको यात्रामा दरो खुट्टा टेक्नु छ
इतिहासको पानामा स्वर्ण अक्षर लेख्नुछ

अभियान छोडेर नजाउ साथि हो
एकता तोडेर नजाउ साथि हो
मुलबाटो मोडेर नजाऊ साथि हो

ती भोकाको आँशुले पोल्छ हामीलाई
ती नाङ्गाको श्रापले पोल्छ हामीलाई

अभियान छोडेर नजाउ साथि हो
एकता तोडेर नजाउ साथि हो
मुलबाटो मोडेर नजाऊ साथि हो

 

बिकासका मुलहरू भर्खर फुटेकाछन
जनताका मनहरु एकभई जुटेकाछन
समृद्धिको बासना जताततै छर्नु छ
जोस र होशको संगमले कैयौं जंघार तर्नु छ
अभियान छोडेर नजाउ साथि हो
एकता तोडेर नजाउ साथि हो
मुलबाटो मोडेर नजाऊ साथि हो

ती सहीदको रगतले पोल्छ हामीलाई
ती घाइतेको आँशुले पोल्छ हामिलाई

अभियान छोडेर नजाउ साथि हो
एकता तोडेर नजाउ साथि हो
मुलबाटो मोडेर नजाऊ साथि हो

 

बिखण्डन बादीले कैची चलाऊदैछन
अवशरबादीहरुले घरै जलाउदैछन
खरानिको मूल्यले अर्को घर किन्दैन
आधीबाटे यात्रुलाई गन्तब्यले चिन्दैन
अभियान छोडेर नजाउ साथि हो
एकता तोडेर नजाउ साथि हो
मुलबाटो मोडेर नजाऊ साथि हो

ती भोकाको आँशुले पोल्छ हामीलाई
ती नाङ्गाको श्रापले पोल्छ हामीलाई

अभियान छोडेर नजाउ साथि हो
एकता तोडेर नजाउ साथि हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय