१८कार्तिक २०७७                                                 काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ६८ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ६८ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमा ६ सय ४९ महिला र ८ सय १९ पुरुष छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८१ हजार ६८ पुगेको छ ।
योसंगै काठमाडौंमा ६५ हजार ७ सय ७८ जना, ललितपुरमा ९ हजार ३ सय १४ , भक्तपुरमा ५ हजार ९ सय ६६ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर