४ भाद्र २०७७, बिहिवार

बाँकेमा आज २८ जना कोरोना सक्रमित निको भएर घर फएिका छन ।
खुल्ला कारागार गनापुर आइसोलेसबाट ७ जना, होटेल सिटी प्यालेस आइसोलेसनबाट ७ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेनबाट ५, आदर्शनगर आइसोलेसनबाट ४, लायन्स डेण्टल अस्पताल आइसोलेसनबाट ४ र भेरी अस्पतालबाट १ जना निको भएर घर फर्किएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो संगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या ४ सय ९६ पुगेको छ । अब आइसोलेसनमा बाँकेका २ सय ६३ र अन्य जिल्लाका ३ जना गरी २ सय ६६ जना छन् रहेका छन । हालसम्म वाकेमा ७ सय ६३ जनामा कोरोना पुष्टि हुँदा ४ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर