काठमाडौं, ३ मंसिर । मुलुकमा थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ४२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर